ठमेल लैजाने क्रममा ५ वटा रेड पाण्डासहित दुई जना प्रक्राउ

ठमेल लैजाने क्रममा ५ वटा रेड पाण्डासहित दुई जना प्रक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पांच वटा रेड पाण्डासहित महागनरीय प्रहरी वृत्त, दरबारमार्गले २ जनालाई पक्राउ गरेको छ ।

रेड पान्डा ठमेल लैजाने क्रममा उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले जानकरी दिए । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन ।