स्याङयोङ मोटर्सले ल्यायो नेपाली बजारमा नयां रेक्सटन गाडी

स्याङयोङ मोटर्सले ल्यायो नेपाली बजारमा नयां रेक्सटन गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– स्याङयोङ मोटर्सले नेपाली बजारमा सुविधाजनक रेक्सटन गाडी बजारमा ल्याएको  छ । कम्पनीले नेपालको लागि मोटर्सको आधिकारिक विक्रेताको जिम्मा आइएमएस मोटर्सलाई तोकेको छ ।

 

 

 

राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा आइएमएस ग्रुपका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा मोटर्सका निर्देशकले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका गरेका थिए ।

 

 

ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गाडीका पार्टपूर्जा र सर्भिस सेन्टरहरु संचालनमा ल्याईने जानकारी समेत उक्त कार्यक्रममा दिएका थिए ।  उक्त कोरीयन गाडीको मुल्य अहिले १ करोड ११ लाख ९९ हजार तोकिकएको छ ।

 

 

 

कम्पनीले उक्त मुल्यमा ४ लाख छुट समेत दिने घोषणा गरेको छ । गाडीको एसयुभीमा ३ वर्ष र ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।