उद्योगराज्यमन्त्री लामालाई पदमुक्त गर्न सरकारलाई सिफारिस, पार्टीबाट निस्काशित

उद्योगराज्यमन्त्री लामालाई पदमुक्त गर्न सरकारलाई सिफारिस, पार्टीबाट निस्काशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सरकारलाई सिफरिस गरेको छ।

 

साथै पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट निष्कासन गरेका छन्।

 

राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन्।