काठमाण्डु-नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनी रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रामा हिँड्ने भएका हुन् ।
केही दिनअघि पौडेलले यसबारे काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग पनि छलफल गरेका थिए ।
रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।
प्रतिक्रिया