विश्वकप फाइनलमा भारतलाई पहिलो झट्का, कप्तान रोहित शर्मा ९ रन बनाएर आउट

विश्वकप फाइनलमा भारतलाई पहिलो झट्का, कप्तान रोहित शर्मा ९ रन बनाएर आउट


काडमाण्डु- टी-२० विश्वकप क्रिकेट अन्तर्गत फाइनलको खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिलो विकेट गुमाएको छ ।

नेपाली समय अनुसार शनिबार राति सुरु भएको खेलमा टस जिटेर पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेटका रुपमा कप्तान रोहित शर्मा आउउट भएका हुन् । विराट ५ बल खेल्दैँ ९ रन बनाएर आउट भए ।