रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -नेपाल प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रसहित पांच जना पक्राउ गरेको छ । प्रहरीले सांसद धवलशमशेर राणा र अभियन्ता स्वागत नेपाल,सन्तोष तामांग र सेफोर्ड लिम्बुसहित पांच जनालाई काठमाण्डुबाट प्रक्राउ गरेको हो ।

उनिहरुमाथि आगजानी र तोडफोड गरेको र ज्यान मारेको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी छ । त्यस्तै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने घरमै नजरबन्दमा राखिएको छ ।