युट्युबमा हेर्नुस् रेखा र आर्यनको ‘रुद्रप्रिया’

युट्युबमा हेर्नुस् रेखा र आर्यनको ‘रुद्रप्रिया’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– रेखा थापा र आर्यन सिग्देलद्वारा अभिनित नेपाली चलचित्र ‘रुद्रप्रिया’ युट्युबमा सार्वजनिक भएको छ।

 

 

गत कात्तिक २ गतेबाट प्रदर्शनमा आएको ‘रुद्रप्रिया’ युट्युबमा सार्वजनिक भएको हो।

 

 

दर्शकलाई नयाँ वर्षको उपहार भन्दै निर्माण युनिटले फिल्म युट्युबमा सार्वजनिक गरेको हो।

 

 

रोखा फिल्मसुको ब्‍यानरमा निर्माण भएको फिल्मलाई सुदीप बबी भुपालले निर्देशन गरेका छन्।

 

 

एसिड प्रहार गरिएको एक युवतीको कथामा आधारित फिल्ममा राजन इशानको पनि मुख्य भूमिका रहेको छ। फिल्म रमेश एमके पौडेलले निर्माण गरेका हुन्।