काठमाण्डु – राजधानी काठमाण्डुको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ ।
अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल, सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन् ।
निर्वाचन १ हजार २९१ जना मतदाता सहभागी भएका थिए । आईतबार बिहान इलेक्ट्रोनिक भोटिङ मशिनबाट मतदान भएर अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
प्रतिक्रिया