माओवादी केन्द्रले खाता खोल्यो :रुकुममा कमला रोक्का विजयी

माओवादी केन्द्रले खाता खोल्यो :रुकुममा कमला रोक्का विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । रुकुममा बाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । पुर्व खेलकुदमन्त्री समेत रहेकी रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

 

 

रोकाले १० हजार ४३४ मत प्राप्त गरेकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरेका छन् ।