कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि बन्द

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द रहने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द रहने भएको हो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ-हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।