काठमाडौँ- प्रहरीले दुई करोड ६० लाख ८६ हजार रूपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।
प्रतिक्रिया