नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले भन्छन्, ‘नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जान चाहन्छु’

नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले भन्छन्, ‘नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जान चाहन्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरले नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जाने रहर भएको बताए । युट्युब च्यानल फ्रन्टलाइन नेपालका नरेन्द्र रौलेसंग आज कुराकानी गर्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । आफूलाई देश तथा विदेशका थुप्रै ठाउहरुबाट प्रोगामका लागी अफर आईरहेको आलेले बताए ।

 

 

नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले भर्सटाइल गायक पनि हुन् । आधुनिक, लोक, दोहोरी र सालैजो गीत सुनाएर उनी सबैलाई लठ्ठ पार्न सक्ने क्षमता छ ।

 

 

 

सोसल मिडिया तथा त्यो भन्दा बाहिर पनि उनका लागी मरिहत्ते गर्ने थुप्रै फ्यानहरु छन् । केही दिनअघि मात्रै उनका लागी विदेशबाट फ्यानले ठूलो रकम जम्मा गरिदिएका थिए ।