बाँके – बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा असार ३१ गते साँझ देखापरेको सलह कीरा । सलह नेपालगञ्ज हुँदै उत्तर–पश्चिमतर्फ अघि बढेको छ । बाँकेमा झण्डै १० लाखको सङ्ख्यामा सलह देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्ले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया