काठमाण्डु – बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन्। आयोजकले सलमानले मागेजति रकम दिन नसक्ने भएपछि खान नेपाल आउने कार्यक्रम स्थगित गरिएको हो ।
सलमानलाई नेपाल ल्याउन पर्यटन मन्त्री प्रेम आले आफैँ खटिएका थिए । उनले सलमानसँग भिडिओ संवादसमेत गरेका थिए। तर आयोजक भने सलमान नआउनेबारे अहिलेसम्म केही बोलेको छैन ।
प्रतिक्रिया