काठमाण्डु – भान्सामा दैनिक प्रयोग हुने खाने नूनको मूल्य बढेको छ ।
नेपाल साल्ट ट्रेडिङले बुधबारदेखि लागू हुने गरी नूनको मूल्य बढाएको छ ।
यसअघि २३ रुपैयाँमा किनबेच हुँदै आएको आयो नूनको मूल्य २६ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
नयाँ मूल्यअनुसार शक्ति नून २० रुपैयाँ र भानू नून ९ रुपैयाँमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया