संविधानअनुसार जनताको काम गर्न प्रतिबद्ध छुः नवनिर्वाचित उपसभामुख तुम्बाहाम्फे

संविधानअनुसार जनताको काम गर्न प्रतिबद्ध छुः नवनिर्वाचित उपसभामुख तुम्बाहाम्फे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नवनिर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधानअनुसार जनताको काम गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संविधानको परिधिभित्र रहेर आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले कानुन निर्माण गर्नुपर्ने दायित्व आफूमाथि आइपरेको बताएकी छन् ।