काठमाण्डु – नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।
विपक्षी नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् ।
सोमबार भएको निर्वाचनमा १ हजार ६५३ मत खसेको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया