काठमाण्ढडु – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कमल भट्टराईको सरुवा भएको छ । महानिर्देशक पुष्पराज शाहीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर भट्टराईलाई त्यहाँ ल्याइएको हो ।
भट्टराई यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
भट्टराईले सोमबार नै विभागमा कार्यभार सम्हालेका छन् । भट्टराई यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको रूपमा काम गरेका थिए ।
प्रतिक्रिया