काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा गरेको छ ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिएसँगै निर्वाचन आचारसंहिता लागू हुने अन्तिम समयमा आएर मन्त्रालयले स्थानीय तहमा र अन्य निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो ।
सरुवा भएका अधिकृतको सूची:
प्रतिक्रिया