बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।

यस्तै बैठकमा जसपाका अशोक राई, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शदतसिंह भण्डारी, एमाले महासचिव शंकर पोखरेल सिन सहभागी छन्।