सत्य निरुपण र वेपत्ता आयोगको म्‍याद एक वर्ष थपियो

सत्य निरुपण र वेपत्ता आयोगको म्‍याद एक वर्ष थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको छ ।

माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको हो ।

ती दुबै आयोगको म्‍याद आउँदो चैतमा सकिँदै थियो ।