जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेत विजयी

जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

 

 

वाम गठबन्धनका उम्मेदवार बस्नेत जाजरकोटबाट निर्वाचित भएका हुन्।

 

 

उनले कांग्रेस उम्मेदवार राजिवविक्रम शाहलाई पराजित गरे।

 

बस्नेत ३२ हजार २ सय ८१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शाहले २३ हजार २ सय ८९ मत पाए।