पोखरामा रहेको शान्ति स्तूप

पोखरामा रहेको शान्ति स्तूप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी नजिकै अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । पोखरा घुम्न आउने करिब नब्बे प्रतिशत विदेशी पर्यटक स्तूपको अवलोकन गर्ने गर्छन् ।

तस्बिरः राधिका कँडेल/रासस