नेप्सेले ३ हजार अंक कटायाे

नेप्सेले ३ हजार अंक कटायाे


काठमाण्डु– बिहीबार नेप्से परिसूचकले ३ हजार अंक नाघाएकाे छ ।

११ बजेर ३२ मिनेट जाँदासम्म ४५ अंकले बजार बढेर परिसूचक ३००३.६८ अंकमा पुगेकाे छ ।

याे समाचार तयार पार्दा सम्म ४ वटा कम्पनीमा पाेजेटीभ सर्किट लागेको छ भने ५ अर्ब बढीकाे सेयर कारोबार भएको छ ।