चीन, भारत र पाकिस्तानका नदीमा पाइने शालिग्राम बागलुङमा राखियो

चीन, भारत र पाकिस्तानका नदीमा पाइने शालिग्राम बागलुङमा राखियो


बागलुङ – बागलुङ नगरपालिका–४ कुँडुलेमा ‘श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर’ परिसरमा निर्माण गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा राखिएका चीन, भारत र पाकिस्तानका नदीमा पाइने पवित्र शिला । तस्वीर : रामबहादुर थापा/रासस