क्यानडाका प्रधानमन्त्रीकी पत्नीलाई पनि कोरोनाको संक्रमण

क्यानडाका प्रधानमन्त्रीकी पत्नीलाई पनि कोरोनाको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नीलाई कोरोना संक्रमणको पुष्टी भएको छ । लण्डनमा एक कार्यक्रममा सहभागी भएर आएपछि ट्रुडोकी पत्नी सोफी ग्रेगोरीलाई कोरोनाको संक्रमण देखिएको हो । संक्रमणपछि पत्नीसंगै प्रधानमन्त्री ट्रुडोपनि दुई हप्ता ‘सेल्फ आइसोलेसन’ बस्ने भएका छन् ।

प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना नभएको बताइएको छ । तर, परीक्षणका रिपोर्टले सोफीलाई भने कोरोना संक्रमण भएको देखाएको बीबीसीले जनाएको छ ।