हिउँले ढाकिए सवारीसाधन (तस्वीरहरू)

हिउँले ढाकिए सवारीसाधन (तस्वीरहरू)


हुम्ला– हुम्लामा शुक्रबार रातिदेखि हिमपात भएको छ । शनिबार बिहान सदरमुकाम सिमकोटमा ४ इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ परेको बताइएको छ ।

हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन ।

तस्बिर : दाने बोहरा