कोरोना भाइरसको सङ्क्रमणप्रति सचेत रहन माइकिङ गर्दै सुरक्षाकर्मी

कोरोना भाइरसको सङ्क्रमणप्रति सचेत रहन माइकिङ गर्दै सुरक्षाकर्मी


खोटाङ – कोभिड–१९को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन घोषणा गरेपछि दिक्तेल बजारका स्थानीयवासीलाई सचेत रहन माइकिङमार्फत आग्रह गर्दै सुरक्षाकर्मी । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । तस्वीर : केदार मगर/रासस