त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचन सर्‍यो, चैत ८ गते हुने

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचन सर्‍यो, चैत ८ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा अवरुद्ध भएको स्ववियू निर्वाचनको मिति परिर्वतन भएको छ । विवादका कारण चैत ५ मा तय भएको निर्वाचन नहुने भएपछि नयाँ मिति तोकिएको छ । केन्द्रीय क्याम्पसमा अब स्ववियु नर्वाचन चैत ८ गते हुने छ ।

यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।