काठमाणडु – प्रहरीले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ । उनी राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया