भारतीय फुटवल टिमका कप्तान सुनिलले नेपाली ढांका टोपी लगाएर गरे विवाह

भारतीय फुटवल टिमका कप्तान सुनिलले नेपाली ढांका टोपी लगाएर गरे विवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय फुटबल टिम कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बांधिएका छन्। क्षेत्रीले कलकत्ताबाट मागी विवाह गरेका हुन  । उनी लामो समयदेखी कलकत्ताकी सोनम भट्टाचार्यसंग प्रेम सम्बन्धमा थिए । 

 

 

 

 

क्षेत्रीले सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका छन् ।  उनले सामाजिक संजाल फेसबुकमा नेपाली ढांका टोपी लगाएको फोटो सार्वजनिक गरेका छन् ।

 

 

 

 

 

कोलकत्तामा भएको विवाहमा पश्चिम वंगालकी मुख्यमन्त्री ममता वेनर्जीले दुलाहा–दुलहीलाई भेटेर बधाई दिएकी थिईन ।

 

 

विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर घोडा चढि दुलही लिन गएका ससुराली गएका थिए । सोनमले स्कटल्याण्डबाट म्यानेजमेन्टमा स्नातक गरेकी छन् । क्षेत्रीको मामाघर झापा हो ।