सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न


बुटवल – सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा“एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलककार्यक्रम” एकभव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझसम्पन्न गरेकोछ ।

प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।

प्रदेश प्रमुख,किरण गौतम ज्यूको अध्यक्षतामाआयोजितउक्तकार्यक्रममावरिष्ठ अभिकर्ता कमल घिमिरे, माधवशर्मा र विष्णु पंगेनीज्यूहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।

सूर्या लाइफको“मेरो पहिलो पोलिसी”अभियानअन्तर्गतआफ्नो पहिलो पोलिस हासिलगर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान समेत गरे ।

साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिए । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमाकम्पनीको व्यवसायअवश्यबृद्धि हुने भने ।

अभिकर्ताहरुनै कम्पनीको मेरुदण्डभएको र उहाँहरु मार्फत नै आमजनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताए । समयको सहीसदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी समेत गराए।