प्रदर्शनस्थलमा रहेको प्रमाण नभेटिएपछि स्वागत नेपाल रिहा

प्रदर्शनस्थलमा रहेको प्रमाण नभेटिएपछि स्वागत नेपाल रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरेको छ ।

उनी शुक्रबार तीनकुनेस्थित राजावादीको प्रदर्शनस्थलमा रहेको प्रमाण नभेटिएपछि प्रहरीले म्याद थप नगरी रिहा गरेको छ ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको दिन उनी परीक्षामा सामेल भए पनि प्रहरीले उनलाई साँझ पक्राउ गरेको थियो ।

तीनकुनेको प्रदर्शन उत्तेजक बनाउन अधिवक्ता समेत रहेका नेपालको कुनै भूमिका नदेखिएपछि रिहा गरिएको जनाइएको छ ।