टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक


काठमाण्डु – आईसीसी टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यूएई र ओमानमा संयुक्त रूपमा हुने विश्वकप क्रिकेटको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो ।

भारतमा हुने भनिएको विश्वकप कोरोनाका कारण यूएई र ओमानमा हुने गरी अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म सारिएको हो । खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग भिड्ने भएको छ ।

सुपर–१२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

यस्तो छ खेल तालिका: