तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेल पराजित, एमालेका किसानले बाजी मारे

तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेल पराजित, एमालेका किसानले बाजी मारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् ।

 

 

पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

 

 

 

श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए ।