पाल्पाकाे चुच्चेबारीमा महिलाको शव भेटियाे

पाल्पाकाे चुच्चेबारीमा महिलाको शव भेटियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा- जिल्लाकाे तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ । शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ  । यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए