१७ जना सवार तारा एयरको विमान जुम्लामा दुर्घटना

१७ जना सवार तारा एयरको विमान जुम्लामा दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तारा एयरको विमान दुर्घटना भएको छ । जुम्लामा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपालगंजबाट जुम्ला अवतरण गर्ने क्रममा टायर पंचर भएपछि विमानको अगाडिको भाग तारको जालिमा ठोक्किएको हो ।

विमानमा चालकदलका सदस्यसहित १७ जना सवार रहेका थिए । दुर्घटनामा परि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।