काठमाण्डु- गण्डकी प्रदेश सरकारले प्रवक्ता फेरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापालाई दिएको हो ।
यसअघि मुख्यमन्त्री खगराज अधिकारीले सरकारको प्रवक्ताको जिम्मेवारी सीता सुन्दासलाई दिएका थिए ।
प्रतिक्रिया