नवलपरासी – सुनवल नगरपालिका-४ समया टोलस्थित सडकमा रा.१ त ३०७७ नम्बरको ट्याक्टरको मेसिन भाँचिएर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय राज कुमार सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया