ट्रमा सेन्टरको ६ तलेबाट हाम फालेर अमेरिकन नागरिकले गरे आत्महत्या

ट्रमा सेन्टरको ६ तलेबाट हाम फालेर अमेरिकन नागरिकले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत  एक अमेरिकन नागरिकले ६ तल्लाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

उनी केही दिन अघि अध्यागमनको नियन्त्रणमा थिए ।

स्रोतका अनुसार गत १६ गते अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए । उपचारको लागि ट्रमा सेन्टर लगिएका उनले ६ तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।