त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री एवं त्रिवि कुलपतिलाई सम्बोधन गर्दै स्वास्थ्य कारण देखाएर उनले राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

उनी प्रोस्टेट समस्याबाट पीडित छन् । राजीनामा बुझाएर उनी पोखरा गएका जनाइएको छ ।