पर्यटन बोर्डको कार्यालय पूर्णरुपमा डुब्याे

पर्यटन बोर्डको कार्यालय पूर्णरुपमा डुब्याे


काठमाण्डु– अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ ।

मङ्गलवार बिहानदेखि परेको बर्षाका कारण सडकहरू पनि डुबानमा परेका छन् ।