ढुङ्गाले लागेर घाइते भएकी बिसीको उद्धार गर्दै नेपाली सेना

ढुङ्गाले लागेर घाइते भएकी बिसीको उद्धार गर्दै नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – नलगाड नगरपालिका –५ गेडेनीमा माथिबाट पल्टिएर आएको ढुङ्गाले लागेर घाइते भएकी बारेकोट गाउँपालिका– ९ की १९ वर्षीया टीका बिसीलाई उद्धार गरी स्वास्थ्य संस्था दल्ली पुर्‍याउँदै नेपाली सेना । तस्वीरः हेमन्त केसी