एमालेमा फर्किइन् नेकपा एसकी उपमहासचिवकी बहिनी

एमालेमा फर्किइन् नेकपा एसकी उपमहासचिवकी बहिनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् । नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी बहिनी कमला तुलाधर एमालेमा फर्किएकी हुन ।

आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।