कोशी प्रदेशबाट राष्ट्रिय सभामा एमालेकी उम्मेदवार कोइराला विजयी

कोशी प्रदेशबाट राष्ट्रिय सभामा एमालेकी उम्मेदवार कोइराला विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

आज बिहीबार भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी छन् ।

एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४ हजार ९९२ मतभार पाएकी छन् ।