एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

एमाले दलका नेता ओलीले असार १ गते शनिबार दलको बैठक बोलाएका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बैठक शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ ।