काठमाण्डु – नेकपा एमालेले आगामी भदौ महिनामा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया