भोलि एमाले सचिवालय बैठक बस्ने

भोलि एमाले सचिवालय बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक भोलि आईतबार बस्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने गरी सचिवालयको बैठक बोलाएका छन् ।

आईतबार बस्ने सचिवालय बैठकको तयारीका लागि शनिबार केन्द्रीय कार्यालयको बैठक भएको छ ।