एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (सोमबार) बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको हो।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।