काठमाण्डु – नेकपा एमालेको २ नम्बर प्रदेश सर्लाही जिल्ला कमिटीले पूर्णता पाएको छ । लामो समयदेखि रोकिएको जिल्ला कमिटी गठनलाई कात्तिक १० गते बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले १७३ सदस्यीय जिल्ला कमिटी गठन गरेकोहो ।
सर्लाही जिल्ला कमिटीको अध्यक्षमा राजनारायण शाह, उपाध्यक्ष कल्पना कटुवाल, सचिव केदार खत्री र उपसचिव विदुर प्याकुरेल चयन भएका अध्यक्ष ज्वाला कुमारी शाहले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
एमालेको सर्लाही जिल्ला कमिटी सदस्यहरुः
प्रतिक्रिया